Sajhamanch Archive

सहकारी ऐनमा रहेका कमजोरी र सुधारको पाटो

Published: in मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on सहकारी ऐनमा रहेका कमजोरी र सुधारको पाटो.

सहकारी ऐन २०७४ कात्तिक १ मा आयो र सो को पूरक नियमावली चाहिँ २०७६ वैशाख २३ मा आयो । सहकारी ऐन ल्याउन निकै सकस भएको थियो । धेरै सकस पछि आएको ऐनमा संशोधन हुनुपर्ने कुरा उठेको छ । जुन स्वाभाविक पनि हो । सहकारी ऐन २०७४ बनाउने बेलाको बहस कसरी सहकारीको विकास गर्न सकिन्छ भन्नेमा […]

नेपालमा सहकारी अभियानका चुनौति र अवसरहरु

Published: in मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on नेपालमा सहकारी अभियानका चुनौति र अवसरहरु.

नेपालमा सहकारीको पहिचान र परिचय राम्ररी बिस्तार भएको छ । सहकारी ऐन २०७४ र सहकारी नियामावली २०७५ जारी हुँदाको अवस्था सम्ममा सहकारीले प्रचारात्मक उचाई प्राप्त गरेको छ । धेरथोर राज्यबाट संरक्षणसमेत पाएको छ । तर नेपालमा सहकारी बिस्तारित भएको समय २०५० देखि २०७५ सम्मको अवधिमा राज्यका अरु निकायमा जस्तै सहकारीको क्षेत्रमा पनि राम्ररी नियमन हुन […]

आभासँग बालापन सिक्दै रमाउँदै

Published: in विचार/ब्लग, शिक्षा, समाज, by . Leave a Comment on आभासँग बालापन सिक्दै रमाउँदै.

अहिलेका बच्चा कसरी हुर्कदैछन् भन्नुभन्दा पहिला हामी कसरी हुर्कियौं भन्ने कुरातिर अलिकति चर्चा गरौं । म कक्षा चारको मौखिक परीक्षामा उपस्थित भएको थिएँ । शिक्षकले स्कूल किन आउँछस् भनेर सोधे । मैले पढ्न, लेख्न भनें । फेरि सोधे, फेरि त्यही दोहोर्याएँ । पाठ्यपुस्तकमा चाहिँ पढ्न, लेख्न र खेल्न भनेको रहेछ । शिक्षकले मबाट पूर्ण उत्तर […]

सहकारी दिवसले बोक्ने अन्तर्य सन्देश

Published: in मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on सहकारी दिवसले बोक्ने अन्तर्य सन्देश.

चैत २० गते राष्ट्रिय सहकारी दिवस । नेपालमा यो दिवस मनाउन थालेको धेरै वर्ष त भएको छैन, तर यसले निकै व्यापकता पाएको छ र पाउँदैछ । ६० को दशकमा छिटपुट रुपमा मनाउने गरिएको यो दिवस ७० को दशकको मध्यसम्ममा आइपुग्दा निकै व्यापक बनेको छ । विगतमा सहकारी संघ–सस्थाहरुले मात्रै यसलाई महत्व दिएर मनाउने गरेकोमा विगत […]

सरकारको विषयमा यसरी पनि सोच्ने हो कि !

Published: in विचार/ब्लग, समाज, by . Leave a Comment on सरकारको विषयमा यसरी पनि सोच्ने हो कि !.

छोरी सरला भन्दै थिइन्, काठमाडौमा त होली आउनुभन्दा १५ दिन पहिलेदेखि नै केटीहरुलाई लुकेर र झुक्याएर लोला हान्ने गर्थे । कलेज जान कस्तो गाह्रो हुन्थ्यो । जे होस् अहिलेका केटीहरुले यस्तो असभ्यता भोग्नु परेको रहेनछ । २०७५ सालसम्मको होलीमा आइपुग्दा अपरिचितलाई झुक्याएर लोला हान्ने, जबरजस्ती रंग दल्ने कुरा पूरै नियन्त्रणमा आएको रहेछ । बितेका २५ […]

सहकारीमा सुशासनका कुरा

Published: in मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on सहकारीमा सुशासनका कुरा.

सुशासन भनेको के हो ? यसका बारेमा सायद धेरैलाई राम्ररी थाहा छ । तर व्याख्या गर्दा भने केही फरक हुन सक्छ । शासन शब्दको अगाडि सु जोडिएर सुशासन भएको हो । सु भन्नाले असल, राम्रो हुनुपर्ने अर्थ लगाइन्छ । सुशासन एकदमै चल्तीको शब्द हो । परिवार, संस्था, समाज, समुदाय, संघ, संगठन, देश सबैमा शासनको अभ्यास […]

सहकारी अभियान र स्थानीय सरकारको सम्बन्ध

Published: (Updated: ) in विचार/ब्लग, सहकारी, by . Leave a Comment on सहकारी अभियान र स्थानीय सरकारको सम्बन्ध.

सहकारी ऐन २०७४ ले सहकारीलाई तीनै तहका सरकारको जिम्मेवारीमा छाडेको छ । अहिले यो ऐनको कार्यान्वयनको संक्रमणकालीन अवस्था हो । विगतमा देशभरिका सहकारीलाई केन्द्रमा भएको सहकारी विभागले मात्रै हेर्ने गथ्र्यो । हेर्ने भनेको पनि विभागले आफ्नो मातहतका डिभिजन कार्र्यालय मार्पmत दर्ता, नियमन, अनुगमन गर्ने गरेको थियो । २०७२ साल पछाडि अर्थात् सहकारी विभागमा नयाँ रजिस्ट्रार […]

समाजमा अपराधिक मनोवृत्ति बढेकै हो ?

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on समाजमा अपराधिक मनोवृत्ति बढेकै हो ?.

नेपाली समाजमा विभेद (जातीय, लैंगिक) बढेको हो ? अपराध त्यो पनि बलात्कार जस्तो जघन्य अपराध र महिला हिंसामा बृद्धि भएकै हो ? यो बारेमा अलिकति छलफल हुन जरुरी छ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या र त्यसमा राज्यका जिम्मेवार निकायले गरेको लापरबाहीको घटनाले हद नाघेको अवस्था छ । त्यसअघि र […]

फेरिँदैछ चलन, बढ्दैछन् दूध बुझ्नेहरु

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on फेरिँदैछ चलन, बढ्दैछन् दूध बुझ्नेहरु.

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एनएमसी झापाले डेरी उद्योग सञ्चालनमा ल्याएपछि महसुस गरेको छ कि चलन बदल्न कति कठिन छ ! व्यावसायमा राम्रो गरेर मात्रै हुँदैन, राम्रो हो भनेर बुझाउन पनि सक्नुपर्ने रहेछ । बुझाएर मात्रै पुग्दैन, विश्वास नै दिलाउनु पर्ने रहेछ । यो काम चानचुने होइन । निकै मेहनत गरेपछि मात्रै त्यसमा सकारात्मक नतिजा […]

कृषि मन्त्रीको मनसाय, कार्यशैली र यसको प्रभाव

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on कृषि मन्त्रीको मनसाय, कार्यशैली र यसको प्रभाव.

कृषि, भूमि तथा सहकारी मन्त्री चक्रपाणी खनाल (बलदेव)को नेतृत्वमा गत जेठ २८ गते काठमाडौंका केही डेरी उद्योगमा अनुगमन गरिएको र सो अनुगमन पछि कतिपय डेरी उद्योगको गोदाममा शिल गरिएको छ । सञ्चार माध्यममा यस्तो समाचार आएपछि सर्वसाधारणले जानकारी पाउने अवस्था भयो । मिडिया सामु मन्त्रीले बोलेको कुरा नियाल्दा थुप्रै लापरवाह गरेको कारण गोदान शिल गरिएको […]