अलोकतान्त्रिक अभ्यास : सरकारमा कांग्रेस, लेखा समितिमा कांग्रेस
Published: Leave a Comment on अलोकतान्त्रिक अभ्यास : सरकारमा कांग्रेस, लेखा समितिमा कांग्रेस.
by .लोकतन्त्रको ‘हिमायती’ नेपाली कांग्रेस संसदीय अभ्यासमा चुक्दै मात्रै आएको छैन, अलोकतान्त्रिक कदमलाई पनि सघाउँदै आएको छ। २०७४ सालको प्रतिनिधि सभानिर्वाचनपछि नेपाली कांग्रेसका सांसद भरतकुमार शाह संसद्को सार्वजनिक लेखा समिति सभापति चुनिए। संसद्का सबै समितिमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले भागबण्डा गरेको भए पनि लेखा समिति प्रमुख प्रतिपक्षी दलको नाताले कांग्रेसको भागमा पर्यो। लेखा समिति गठन […]