आन्दोलनविहीन वामपन्थी युवा
Published: Leave a Comment on आन्दोलनविहीन वामपन्थी युवा.
by .खासगरी पुँजीवादले विभिन्न मायावी रूप ग्रहण गरिराख्छ । त्यसक्रममा पछिल्लो कालमा हामीकहाँ पनि पुँजीवादको नवउदारवादी स्वरूपले प्रवेश गर्यो । विशेषगरी, ५०को दशकसँगै पालैपालो सरकारको नेतृत्व गरेका कांग्रेस, एमालेले विश्वको पछिल्लो ट्रेन्ड यही हो भन्दै नवउदारवादको नीतिलाई सहज रूपमा अँगाल्न पुगे । माओवादी आन्दोलन यसैको विकल्प दिन सुरु भएको थियो । समयक्रममा यो पनि नवउदारवादकै अँध्यारो […]