दुवईको प्रदर्शनीः नेपाली स्टलमा आकर्षण
Published: Leave a Comment on दुवईको प्रदर्शनीः नेपाली स्टलमा आकर्षण.
by .युएई । दुवईमा भइरहेको गल्फ फुड प्रर्दशनी (खाडी खाद्य ।। खाना प्रर्दशनी)मा नेपाली उत्पादनप्रति विभिन्न मुलुकका अवलोकनकर्ता आकषिर्त भएका छन् । नेपालमा उत्पादन हुने मध्येका पाँच सामग्री चिया, अलैँची, अदुवा, कफी र खानेपानी प्रदर्शनीमा राखिएको छ । ती नेपाली सामग्रीमा विभिन्न मुलुकका अवलोकनकर्ता आकषिर्त देखिएका हुन् । साउदी अरब, वहराइन, ओमन, भियतनामलगायतका राष्ट्रका अवलोकनकर्ताले नेपाली […]