Sajhamanch Archive

‘अर्को वर्षदेखि जनताबाट बाटोे, पूल पुलेसाको माग आउने छैनन्’

Published: in अन्तर्वार्ता, स्थानीय तह, , by . Leave a Comment on ‘अर्को वर्षदेखि जनताबाट बाटोे, पूल पुलेसाको माग आउने छैनन्’.

हल्दिबारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रोशनी शिवाकोटीलाई झापाली मजदूर आन्दोलनमा एउटा संघर्षशील नेतृको नामले चिनिन्छ । नेपाल स्वतन्त्र टेक्सटायल गार्मेन्ट मजदूर युनियन, मोमेन्टो एपरेल्स प्रालि इकाइको तीन कार्यकाल अध्यक्ष भई नेतृत्व गरेकी उनी त्यसपछि केन्द्रीय सदस्य बनेकी थिइन् । ट्रेड युनियनको काम गर्दै तालिमको शिलशिलामा उनी केही समय कम्बोडिया पनि गएकी थिइन् । […]