Sajhamanch Archive

कोभिड १९ भोगाई : अनुभूति र केही सल्लाह

Published: (Updated: ) in विचार/ब्लग, समाज, स्वास्थ्य, by . Leave a Comment on कोभिड १९ भोगाई : अनुभूति र केही सल्लाह.

कोरोना भाइरसको विश्वव्यापी माहामारीले आज विश्व आक्रान्त बनेको छ । सामरिक रूपमा अत्याधुनिक हातहतियारले सुशोभित शक्तिसम्पन्न राष्ट्रदेखि आर्थिक रूपमा विश्वको ठूलो अर्थतन्त्रको दुहाई दिने राष्ट्रसम्म आज कोभिड १९ को महामारीका कारण थिलथिलो भएका छन् । कोभिड १९ को महामारीसामू विश्वमा अब्बल दर्जाका ठानिएका स्वास्थ्य सेवाहरू समेत निकम्मा साबित भइरहेका छन् । महामारी सुरुवातको चरणमा कोरोना […]