Sajhamanch Archive

कविता : सम्पन्नताको खोजी

Published: in शिक्षा, by . Leave a Comment on कविता : सम्पन्नताको खोजी.

उध्रिएको मन सिलाउनु छ सगोलमा, कसैको आगमनको प्रतिक्षामा तारेभिरजस्तै जीवन काटेका उनीहरू सपाट भविष्यको पर्खाइमा एकनासे जिन्दगी काट्दै छन् युगौँ युगदेखि कतै थिएनन् होला उनीहरूमा आशाका मुना न त आँखाभरि सपना, कतै कल्पनाका तानहरू बुनिन्थे किनकि, थियो त्यहाँ एकलासको बस्ती तैपनि, किन आउनु बिथोल्न झुटो आश्वासन बोकेर ! एकाध समयमा फुस्रो आश्वासन बोकेर कृतिम अनुहारका […]

कविता : सुरूवात अर्को 

Published: in शिक्षा, by . Leave a Comment on कविता : सुरूवात अर्को .

सीमानामा पहरेदार भै रहँदा  मनका तह तह जल्दा पनि  भावनाका लाप्सासँगै  आफ्ना रहरहरु खरानी हुँदा  अरूको अस्तित्वको लागि  तिमीले कैलेसम्म जल्न पर्छ ?   आफ्ना स्वप्निल ,मधुमास रातहरू भिजेका सिरानीसँगै चिसिएका हर सपना साक्षी राखी  प्रहर प्रहर मर्दै  तिमीले कहिलेसम्म गल्न पर्छ ?   इतिहासको ब्याज खाँदै  वर्तमान धितो राखी  उही पुरानो गोर्खा अनि खुकुरीको […]