जिउँदो नवजात शिशु गार्वेजमा फाल्छन् प्रसुती गृहका स्वास्थ्यकर्मी !
Published: Leave a Comment on जिउँदो नवजात शिशु गार्वेजमा फाल्छन् प्रसुती गृहका स्वास्थ्यकर्मी !.
by .काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुती गृह जिवित जन्मेकाे शिशुलाई बाँच्न नसक्ने भन्दै ८ घण्टासम्म फाेरमा फ्याँकेर उपचारमा चरम लापरबाही गरेकाे छ । सिन्धुली गोलन्जाेर -२ का उत्तम घिमिरे र श्रीमती अन्जु थापा दम्पत्तिकाे शिशुकाे उपचारमा उक्त अस्पतालले यस्ताे चरम लापरबाही गरेकाे हाे । गर्भवती अञ्जुलाई असहज भएपछि श्रीमान उत्तमले आइतबार थापाथली अस्पताल पुर्याएका थिए । […]