Sajhamanch Archive

ईश्वर र कोरोनाको खोजः संवाद र याचनाको सोच

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, विविधा, साहित्य, by . Leave a Comment on ईश्वर र कोरोनाको खोजः संवाद र याचनाको सोच.

गाउँभरि उपद्रो गरेर सबैलाई दिक्क लगाएका दुई जुम्ल्याहा दाजुभाइलाई केहीगरी तह लगाउन नसकेपछि अन्तिम उपायका रुपमा उनीहरुलाई धर्मसभामा लगियो । त्यहाँका धर्मगुरुहरुले केहीगरी यिनीहलाई सुधारिहाल्छन् कि भन्ने आशा उनीहरुका अभिभावकलाई थियो । धर्मगुरुले केटाहरुको अभिभावकका कुरा सुनिसकेपछि पालैसँग दुवैलाई भित्र लगेर सम्झाउने निधो गरे । पहिला दाजुलाई भित्र लगियो । एकजना धर्मगुरुले केटोलाई आफूभित्र ईश्वरको […]

कोभिड–१९ : डर, मृत्यु र पुनर्जागरण

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, by . Leave a Comment on कोभिड–१९ : डर, मृत्यु र पुनर्जागरण.

“धेरै समयपछि आज मलाई आफ्नो घरको याद आयो र सिधै लागें घाटतिर ।” फिक्सन डिजाइनर अर्थात् लेखक कुमार नगरकोटीको ‘अक्षरगञ्ज’ पुस्तकबाट लिइएको यो अंशले मानिस र प्रकृतिबीचको एक अलौकिक सम्बन्धलाई उजागर गर्छ । वास्तवमा मानिस प्राकृतिक मूल्य, मान्यता र हाम्रा मौलिक तथा सांस्कृतिक धरोहरहरुबाट टाढा हुँदै गएको परिस्थितिमा लेखक आफ्नो अतितमार्फत समाजका परिवर्तित दृश्यहरु कागजका […]

जुम एप्सको प्रविधि र प्रयोग

Published: (Updated: ) in टिप्स/जानकारी, मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on जुम एप्सको प्रविधि र प्रयोग.

संसारभर फैलिएको कोभिड १९ को सन्त्रासले हामीलाई केही महिनादेखि भौतिक दूरीबाट टाढा राखेको छ । तर शिक्षक, विद्यार्थी, संघ–संस्थाहरु जो भिडियो कन्फरेन्स मार्फत पठनपाठन, तालिम र भेलाका लागि रुचि राख्छन्, उनीहरूलाई प्रविधियुक्त एप्सले नजिक बनाएका छन् । कोरोनाको महामारी चल्नुभन्दा अघिदेखि नै विश्व बजारमा प्रयोग भइरहेका यी एप्सहरू अहिले निक्कै लाभदायी बन्नपुगेका छन् । इन्टरनेट […]