Sajhamanch Archive

दमकमा सहकारीको बेथिति, सर्वसाधारणको करोडौ बचत जोखिममा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, by . Leave a Comment on दमकमा सहकारीको बेथिति, सर्वसाधारणको करोडौ बचत जोखिममा.

दमक । झापाको दमकमा नगरपालिकाको क्षेत्राधिकार भित्र सञ्चालनमा रहेका अधिकांश सहकारी संस्थाहरुले नगरपालिकालाई अटेर गरेकामात्र छैनन्, निक्षेपकर्ताको करोडौं बटुलेर भाग्न पनि थालेका छन् । दमकमा बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय लगायतका विभिन्न प्रकारका ७५ वटा भन्दा बढी सहकारी संस्थाहरु छन् । संघीय, प्रदेश र स्थानीय सरकारले बनाएका सहकारी ऐन, नियम तथा कानूनको ती मध्ये कतिपय […]