त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलः व्यवसायीकोे स्वार्थमा बन्धक
Published: Leave a Comment on त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलः व्यवसायीकोे स्वार्थमा बन्धक.
by .त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गामा स्वीकृति बेगरको संरचना बनाएर लाभ लिइरहेको व्यवसायी समूहका गतिविधि र त्यसका अगाडि नतमस्तक सरकारी निकायको व्यवहारले मुलुकमा विधि र व्यवस्थाको धज्जी उडाइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २६ मंसीर २०७५ मा प्रधानमन्त्री कार्यालयको सहयोगमा उत्पादित तथा नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा घोषणा गरे, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मौलिकता झल्कने, […]