Sajhamanch Archive

कोच समुदायको जातीय परिकारमा रमाउँदै

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on कोच समुदायको जातीय परिकारमा रमाउँदै.

बिर्तामोड । झापाको कनकाई नगरपालिका ९ घैलाडुब्बास्थित टेकनारायणबारीमा शनिबार भारतका विभिन्न स्थान साथै नेपालका कोच समुदायको जातीय परिकार खाँदै सयौ व्यक्तिहरु रमाएका छन् । कार्यक्रममा सहभागी सबैले केराको पातमा कोच परिकारहरु भाका, पिठो, सिदल, दोर्कोच, कपा, कोचुडान्डी खाँदै गरेको देखियो । झापा मिडिया हाउसले आयोजना गरेको यसोदा फुड्स मिस कोच इन्टरनेश्नलको एउटा विशेष कार्यक्रमको दृश्य […]