Sajhamanch Archive

उप्रेतीको भारतीय राजदूत सिफारिस कति संवैधानिक?

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, , by . Leave a Comment on उप्रेतीको भारतीय राजदूत सिफारिस कति संवैधानिक?.

काठमाडौं । सरकारले पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा गरेको सिफारिस विवादमा परेको छ। मन्त्रिपरिषद्ले सोमबार दिउँसो उनलाई भारतका लागि राजदूत नियुक्त गरेको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार उनलाई अन्य सरकारी पदमा नियुक्त गर्न नमिले पनि राजनीतिक नियुक्ति दिन मिल्छ। कतिपयले भने संवैधानिक पदबाट अवकाश पाएका पूर्वपदाधिकारीलाई राजनीतिक नियुक्ति दिन नहुने मत […]