अनलाइन कक्षा होस् वा कोरोना खोप, शिक्षामा जताततै विभेद
Published: Leave a Comment on अनलाइन कक्षा होस् वा कोरोना खोप, शिक्षामा जताततै विभेद.
by .झापा । कोरोनाको कहरले शिक्षामा समानताको नारालाई खल्बल्याई दिएको पाइएकोे छ । सरकारी र निजी विद्यालयमा पढ्ने विद्यार्थीले पहिलेदेखि नै असमानता भोगिरहेका थिए । तर पछिल्लो समयमा ग्रामीण र सहरी भेगका विद्यार्थीमा पनि विभेद छ । हुँदाहुँदा संस्थागत विद्यालयका शिक्षकलाई स्वास्थ्य सेवामा समेत स्थानीय सरकारले विभेद गरेको छ । यो विभेद र असमानताप्रति सिङ्गो समाज […]