‘सरकारी, निजी र सहकारी क्षेत्रको योगदानलाई बराबरी पुर्याउनु हामी सबैको दायित्व’
Published: Leave a Comment on ‘सरकारी, निजी र सहकारी क्षेत्रको योगदानलाई बराबरी पुर्याउनु हामी सबैको दायित्व’.
by .पुष महिनाभित्रै सम्पन्न गर्नुपर्ने जिल्ला सहकारी संघको साधारणसभा माघमा गर्नुका पछाडिको चित्तबुझ्दो कारण के हो ? कि संघहरुलाई चाहिँ छुट हुन्छ ? वास्तवमा जिल्ला सहकारी संघको साधारणसभा पुष भित्रै सम्पन्न गर्नुपर्ने हो । तर, यसैवर्ष राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय संघ लगायतको साधारणसभा र तत् निकायमा झापाको प्रतिनिधित्वको सवालका कारण केही समय ढिला […]