Sajhamanch Archive

कोरोनाको कहर, निषेधाज्ञा र नेता

Published: in विचार/ब्लग, by . Leave a Comment on कोरोनाको कहर, निषेधाज्ञा र नेता.

पछिल्लो समय कोरोना कहरले गर्दा विकसितदेखि विकासोन्मुख प्रायः सबै देशको जनजीवन प्रभावित छ । विकसित देशमै नकारात्मक प्रभाव भइरहेको बेला नेपाल त छुट्ने कुरै भएन । वि. सं. २०७२ सालको भुकम्पबाट क्षति पुगेका भौतिक संरचनाहरु पुनःनिर्माण गर्ने, विकासको गतिलाई सार्थक पार्ने शिलशिलाकै बीचमा कोभिड–१९ को तीब्र संक्रमणले झन् जोखिम बढाइदिएको छ । कोरोनाको कारण आर्थिक, […]

शरीर स्वस्थ राख्न कस्तो खाना खाने ?

Published: in टिप्स/जानकारी, विचार/ब्लग, स्वास्थ्य, by . Leave a Comment on शरीर स्वस्थ राख्न कस्तो खाना खाने ?.

संसारका हरेक मानिसहरु स्वस्थ र निरोगी भएर जीवन जिउन चाहन्छन् । स्वस्थ र निरोगी हुन हामी अनेकौं प्रयासहरु पनि गर्ने गछौं । तर हामीलाई स्वास्थ्य समस्याले सताई नै रहेको हुन्छ । हामीले हाम्रो स्वास्थ्यलाई कस्तो बनाउने, कस्तो खाने कुराहरुलाई स्वीकार गर्ने अनि कस्तोलाई अस्वीकार गर्ने भन्ने कुरा हामी आफैमा भर पर्छ । हामी खाने कुराहरु […]