थुक्पा उद्योगले चम्काउँदै पोखरेल बन्धुलाई
Published: (Updated: ) Leave a Comment on थुक्पा उद्योगले चम्काउँदै पोखरेल बन्धुलाई.
by .अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ६ पुष्पलाल चोकका पोखरेल बन्धुहरुले सञ्चालन गरेको थुक्पा उद्योगले छिमेकी बिर्तामोडका बासिन्दालाई समेत लोभ्याएको पाइएको छ । करिब तीन वर्षअघि एक लाख ५० हजार रुपैयाँको सानो पूँजीबाट उद्योग सुरु गरिएको हो । सो थुक्पा उद्योगमा पोखरेल परिवारको सिङ्गो पाँच दाजुभाइले श्रम र पसिना बगाइरहेका छन् । फलस्वरुप यसको उत्पादनले […]