Sajhamanch Archive

कोरोनाबाट निको भएका ज्यासन गार्सिया आफ्नो रगत दिएर अरूलाई बचाउन खोज्दैछन्

Published: in मुख्य समाचार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on कोरोनाबाट निको भएका ज्यासन गार्सिया आफ्नो रगत दिएर अरूलाई बचाउन खोज्दैछन्.

अमेरिकाको क्यालिफोर्नियामा कोरोना भाइरस संक्रमणबाट निको भएका ज्यासन गार्सियाले आफ्नो रगतको ‘प्लाज्मा’ अरू संक्रमित बिरामीको उपचार निम्ति दान दिएका छन्। कुनै व्यक्तिलाई भाइरसले आक्रमण गरेपछि जब ऊ निको हुन्छ, उसको रगतमा भाइरससँग लड्ने प्रतिरोधात्मक शक्ति (एन्टिबडी) विकास भइसकेको हुन्छ। अर्कोचोटि त्यही भाइरसले आक्रमण गर्‍यो भने उसको प्रतिरोधात्मक शक्तिले त्यो भाइरसलाई परास्त गर्न सक्छ। अमेरिकी डाक्टरहरू […]