त्रिविका प्राध्यापकहरूको रजाईं ! तलब सरकारी, निजीमा काम
Published: Leave a Comment on त्रिविका प्राध्यापकहरूको रजाईं ! तलब सरकारी, निजीमा काम.
by .काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि प्राध्यापक, कर्मचारीसम्म लापरबाही र अनियमिततामा संलग्न रहेको राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको अध्ययनले तथ्य औंल्याएको छ । केन्द्रको प्रतिवेदनअनुसार प्राध्यापकहरू सरकारी सेवासुविधा लिए पनि त्रिविका क्याम्पसमा पढाउँदैनन् । उनीहरू हाजिर गरेर निजी कलेज र व्यक्तिगत काममा धाउँछन् । यसैकारण पठनपाठन प्रभावित भएको छ । सातामा १२ देखि १५ कक्षा पढाउनुपर्ने […]