बिर्तामोड । नेपालमा रोजगारी नपाएर विदेशिएका बिर्तामोडका बलराम राजवंशी ओमानमा काम गर्दा सिकेको सिप सदुपयोग गरी अहिले आफ्नै ठाउँमा व्यवसाय गरी रमाउँदै परिवार चलाइरहेका छन् । अदक्ष श्रमशक्तिका लागि नेपालमा काम गर्ने अवसर प्रसस्त हुँदा पनि रोजगारीको खोजीमा विदेश जाने संख्या बड्दै छ । आफ्नै घरगाउँमा काम गर्न लजाउने, धकाउने तर विदेशी भूमिमा सानो काममा […]
बिर्तामोड । पूर्वको ठूलो बजार बिर्तामोड आसपासको सडक क्षेत्र तथा भित्री बाटो र टोलमा जताततै फालिएको फोहोरले सहर नै दुर्गन्धित हुने गरेको छ । यसले मानिसहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पुर्याएको पाइन्छ । सहरी क्षेत्र नै भए पनि यहाँ प्रायः सडकमा धुलो जमेको भेटिन्छ । प्लास्टिकजन्य फोहोरहरु जताततै देखिन्छ । सडक छेउछाऊमा रहेका फलफूल पसल, […]
बिर्तामोड । झापाको केन्द्र मानिने बिर्तामोड र बिर्तामोडको पनि मुख्य भाग मुक्तिचोक पछिल्लो समय विज्ञापन तथा प्रचार सामग्री झुण्ड्याउने मुख्य ठाउँका रुपमा परिचित बन्दै गएको छ । यस कार्यले प्रचारकलाई त फाइदा नै पुगेको होला, तर बिर्तामोड शहरको असली पहिचान पनि दिलाएको छ भन्दा अन्यथा हुँदैन । स्वतन्त्रताको आभास दिलाउने शब्द हो ‘मुक्ती’ । यही […]
बिर्तामोड । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि सरकारले बन्द गराएका विद्यालयहरु पूर्णरुपमा सञ्चालनमा आएका छन् । पालिका सरकारले जोखिमलाई मध्यनजर गर्दै विद्यालयहरुले स्वास्थ्य मापदण्ड कायम गरी कक्षा सञ्चालन गर्न निर्देशन गरेबमोजिम विद्यालयहरु खुलेका हुन् । बिर्तामोड क्षेत्रका विद्यालयहरु पनि सोही निर्देशनबाट पूर्णरुपमा खुलेको पाइएको छ । यही सन्दर्भमा कोरोना भाइरसको सङ्क्रमण बढ्न […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ मा अवस्थित परोपकार तथा अनुसन्धान केन्द्र वृद्धाश्रमले असहाय तथा बेसहारा ज्येष्ठ नागरिकको हेरचाह र संरक्षणमा अतुलनीय योगदान गर्दै आएको पाइएको छ । वि. सं. २०६६ मा स्थापना भई सञ्चालनमा रहेको केन्द्रले हाल ३० जनाभन्दा धेरै असहाय ज्येष्ठ नागरिकको संरक्षण गर्दै आएको केन्द्रका कार्यालय सचिव बेनुप्रसाद भट्टटराईले जानकारी […]