Sajhamanch Archive

अमेरिकाको बाल्टिमोरमा कोरोना प्रभाव अलि कम छ

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, विचार/ब्लग, विश्व समाचार, by . Leave a Comment on अमेरिकाको बाल्टिमोरमा कोरोना प्रभाव अलि कम छ.

म अमेरिका आएको चार वर्ष भयो । म्यारिल्यान्ड राज्यको बाल्टिमोरमा श्रीमती र एक छोरीका साथ बस्छु । म्यारिल्यान्ड धेरै नेपालीहरुको बसोबास भएको ठाउँँ हो । अन्यत्रजस्तै यहाँँ पनि कोरोनाको त्रास छ । लकडाउन भने छैन । हामी घर भित्रै बसेको एक हप्ता भयो । एक महिना चल्ने रासन पानी राखेर बसेका छौं । स्कूलहरु बन्द […]