कोरोना संक्रमणको त्रास झेल्दै शिक्षण संस्थाहरु सञ्चालनमा
Published: (Updated: ) Leave a Comment on कोरोना संक्रमणको त्रास झेल्दै शिक्षण संस्थाहरु सञ्चालनमा.
by .झापा । कोभिड १९ संक्रमण बढे पनि झापाका अधिकांश स्कूल तथा क्याम्पसहरु भौतिक उपस्थितिमा सञ्चालनमा आउन थालेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण ६ चैत २०७६ देखि बन्द रहेका स्कूल तथा कलेजहरु सञ्चालनमा आएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा मंसीर ९ देखि १६ गतेसम्म सञ्चालन गर्दा विद्यार्थीहरुको […]