Sajhamanch Archive

एकका लागि एक अभियानले ४०० अक्सिजन सिलिन्डर र एक्सरे मेसिन सञ्चालनमा ल्याउने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on एकका लागि एक अभियानले ४०० अक्सिजन सिलिन्डर र एक्सरे मेसिन सञ्चालनमा ल्याउने.

बिर्तामोड । एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने भएको छ । अभियानले एक्सरे मेसिन पनि सञ्चालनमा ल्याउन लागेको छ । झापामा पनि अक्सिजन अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गर्न लागेको हो । अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार तत्कालाई पहिलो चरणमा चार सय […]

धान रोप्ने सिजनमा चउर गोड्दै महिला

Published: in खेलकुद, मुख्य समाचार, by . Leave a Comment on धान रोप्ने सिजनमा चउर गोड्दै महिला.

बिर्तामोड । असार र साउन महिना किसानको चटारो धानबालीमा हुन्छ । यो मानो खाएर मुरी फलाउने बेला हो । तर, बितामोड ३ की पवित्रादेवी खनालको चिन्ता धानबालीमा छैन । उनका हात चाउरका झार उखेल्न व्यस्त छन् । उनीजस्तै अन्य सातजना महिलाले खुला चउरको झार गोडेको देख्नहरु अचम्ममा पर्छन् । खेतीपातीको यो मौसममा उनीहरुलाई धानबालीको भन्दा […]