Sajhamanch Archive

प्रतिनिधिसभा पूरै पाँच वर्ष चलोस् भनेर कुनै कसर बाँकी नराखेको : प्रम ओली

Published: (Updated: ) in मुख्य समाचार, by . Leave a Comment on प्रतिनिधिसभा पूरै पाँच वर्ष चलोस् भनेर कुनै कसर बाँकी नराखेको : प्रम ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा पूरै पाँच वर्ष चलोस् भनेर कुनै कसर बाँकी नराखेको बताएका छन् । शुक्रबार (आज) देशबासीलाई सम्बोधन गर्दै आफूले संसदलाई पूरै अवधि चलाउन भरपूर मिहिनेत गरेको तर दलहरूको निर्दलीय गतिविधि, निर्वाचित अध्यक्षलाई घेराबन्दी गर्ने, एकता कमजोर बनाउने कार्यकलापले मुलुक यो अवस्थामा पुगेको बताए । उनले अहिले मुलुक ताजा […]

विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा

Published: in खेलकुद, by . Leave a Comment on विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा.

काठमाडौं । फिफा विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट प्रशिक्षक अलमुताइरीले २३ सदस्यीय नेपाली टिम छानेका हुन् । नेपाली टिमका नियमित सदस्य अमित तामाङ, सेसेहाङ आङदेम्बे, रबि […]

नेपालमा रोकिएका भारतीय नागरिकको आजदेखि उद्धार हुँदै

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on नेपालमा रोकिएका भारतीय नागरिकको आजदेखि उद्धार हुँदै.

काठमाडौं । निषेधाज्ञा अगाडि काठमाडौं आएका भारतीय नागरिकको आजदेखि उद्धार हुँदैछ । सरकारले भारतीय नागरिकलाई साउदी अरब लैजान १० वटा चार्टर्ड उडानको अनुमति दिएपछि आजदेखि उनीहरु साउदी जाँदै छन् । उनीहरुलाई साउदी अरबको दमाम र रियाद लैजान नेपाल एयरलाइन्सलाई ७ र हिमालय एयरलाइन्सलाई ३ वटा चार्टर्ड उडानको अनुमति दिएको छ । सरकारको सोही निर्णय अनुसार […]

कोभिड–१९ नियन्त्रणका लागि अर्थको मन्त्रालयबाट ४ अर्ब ३१ करोडको सहमति

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on कोभिड–१९ नियन्त्रणका लागि अर्थको मन्त्रालयबाट ४ अर्ब ३१ करोडको सहमति.

काठमाडौं । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थको मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख […]

देउवा निवासमा छलफल सकियो

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on देउवा निवासमा छलफल सकियो.

काठमाडौं । बूढानीलकण्ठस्थित शेरबहादु देउवा निवासमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सहितको छलफल सकिएको छ । शुक्रबार बिहान ११ बजेदेखि दिउँसो सवा १ बजेसम्म चलेको छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्ण सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँडलगायत थिए । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल […]