झापामा १७८ सहित प्रदेश १ मा ७९१ संक्रमित थपिए
Published: (Updated: )
by .विराटनगर । प्रदेश १ माआज७९१ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३७, झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११,उदयपुरमा ८,ते¥हथुममा ५, धनकुटा र पाँचथरमा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ११७महिला र १६६ पुरुष सहित २८३, बुढीगंगामा १३,सुन्दरहरैचामा ९, बेलबारीमा७, रंगेलीमा ६, कटहरीमा ५, केराबारीमा ३, धनपाल थान, रतुवामाई र पथरी शनिश्चरेमा २–२, मिक्लाजुङ, ग्रामथान, उर्लाबारी, सुनबर्षी र स्थानीयतह नखुलेका १–१, सुनसरीको धरानमा ५९, इटहरीमा ४३, देवानगञ्ज र दुहवीमा९–९, बराहक्षेत्रमा ६, इनरुवा र कोशीगाउँपालिकामा ५–५, गढीमा ३, बर्जु र रामधुनीमा २–२, हरिनगर र भोक्राहानर सिंहमा१–१,झापाको दमकमा ५८, कमल गाउँपालिकामा २२, विर्तामोडमा २०, मेचीनगरमा १९, गौरीगञ्जमा १७, भद्रपुर र कनकाईमा१२–१२, शिवसताक्षीमा ६, बुद्धशान्ति रअर्जुनधारामा ४–४, गौरदहमा २, झापा गाउँपालिका र स्थानीयतह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४९ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरि उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २, कटारी र बेलकामा १–१ , संखुवासभाको चैनपुरमा ७, खाँदबारीमा ५, मादी र स्थानीयतह नखुलेका १–१, इलाममा ८, चुलाचुलीमा २ र रोङमा १, ते¥हथुमको म्याङलुङमा ५, धनकुटाको छथर र शहिदभूमीमा १– १, पाँचथरको मिक्लाजुङ र फाल्गुनन्दमा १–१, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माकोरोना संक्रमितको संख्या ३५ हजार ९२०पुगेको छ । संक्रमितभएकामध्ये ३० हजार ११३ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या५ हजार २७०पुगेको छ । प्रदेश १ माआज १ हजार ७५१जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३३० महिला र ४६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Comments