Sajhamanch Archive

स्व. कोइरालाको जन्म जयन्तीको अवसरमा नेवि संघ झापाद्वारा निशुल्क आँखा शिविर

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on स्व. कोइरालाको जन्म जयन्तीको अवसरमा नेवि संघ झापाद्वारा निशुल्क आँखा शिविर.

शिवसताक्षी । नेपाल विद्यार्थी संघ झापाको आयोजनामा गरिएको आँखा शिविरमा २५२ जनाले सेवा लिएका छन् । स्व. गिरिजाप्रसाद कोइरालकाको जन्म जयन्तीको अवसरमा शिवसताक्षी नगरपालिका वडा नं. ७ स्थित भानु माविमा भएको आँखा शिविरमा २५२ जनाले निशुल्क आँखा जाँच गराएका हुन् । शिविरमा काँकरभिट्टा आइकियर सेन्टरको प्राविधि सहयोग रहेको नेपाल विद्यार्थी संघ झापाले जनाएको छ । […]

मोती माविका पूर्व विद्यार्थीद्वारा १३ शिक्षकलाई सम्मान तथा ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by . Leave a Comment on मोती माविका पूर्व विद्यार्थीद्वारा १३ शिक्षकलाई सम्मान तथा ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण.

शिवसताक्षी । शिवसताक्षी । झापा शिवसताक्षी २ स्थित मोती माध्यमिक विद्यालयका १३ शिक्षक सम्मानित भएका छन् । पूर्व विद्यार्थी विनिता राईले आफुलाई पढाउने शिक्षकलाई सम्मान तथा विद्यार्थीहरुलाई स्कुल व्याग र शैक्षिक सामाग्री वितरण गरेकी छन् । उनले लियो क्लब विराटनगर संस्था मार्फत ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकी हुन् । वि.सं. २०७२ सालमा मोती […]

केएनके स्पोर्टिङ्ग क्लबद्वारा फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक तथा सहयोगी दातालाई सम्मान

Published: in खेलकुद, समाज by . Leave a Comment on केएनके स्पोर्टिङ्ग क्लबद्वारा फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक तथा सहयोगी दातालाई सम्मान.

शिवसताक्षी । झापा शिवसताक्षी १० स्थित केएनके स्पोर्टिङ्ग क्लबले नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । माइधर स्थित केएनके कभर्डहलमा एक कार्यक्रमको आयोजना गरी क्लबले आय व्यय सार्वजनिक गरेको छ । फुटबल प्रतियोगिताको आम्दानी तर्फ ७ लाख १३ हजार २ सय ४२ मा र खर्चमा ४ लाख ४३ हजार ३१ […]

पठन संस्कृतिको विकासका लागि शिवसताक्षीमा ज्ञानघर निर्माण

Published: (Updated: ) in मुख्य समाचार, विविधा, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on पठन संस्कृतिको विकासका लागि शिवसताक्षीमा ज्ञानघर निर्माण.

शिवसताक्षी । झापाको शिवसताक्षीमा पठन संस्कृतिको विकास गर्न ज्ञान घर निर्माण भएको छ । नगरपालिकाले पछिल्लो समय पठन संंस्कृति हराएको भन्दै पहिलो चरणमा नगरको तीन स्थानमा ज्ञान घर निर्माण गरेको हो । स्थानीय गोर्खाली हर्ट नेपालको संयोजकमा शिवसताक्षी नगरपालिकाले ४ लाखको लागतमा ज्ञानघर निर्माण गरेको हो । शिवसताक्षी वडा नं. ७ स्थित व्याङ्गडाँडा चौकमा निर्माण […]

शिवसताक्षी ११ का ५० विद्यार्थीलाई छात्रबृत्ती प्रदान

Published: (Updated: ) in शिक्षा, समाज by . Leave a Comment on शिवसताक्षी ११ का ५० विद्यार्थीलाई छात्रबृत्ती प्रदान.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ ले अति विपन्न परिवारका ५० जना छात्र छात्रालाई छात्रबृत्ती प्रदान गरेको छ । शिवसताक्षी ११ को श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका आदर्श माध्यमिक विद्यालयका २० जना, मैनाचारी प्रा.वि. र भिम नारायण प्रा.वि.का १५÷१५ जना छात्र छात्रलाई छात्रबृत्ती वितरण गरिएको हो । उनीहरुलाई नगर उपप्रमुख नरमाया कार्की, […]

शिवसताक्षीमा २० औं राष्ट्रिय धान दिवस मनाइयो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा २० औं राष्ट्रिय धान दिवस मनाइयो.

शिवसताक्षी । झापाको शिवसताक्षीमा २० औं राष्ट्रिय धान दिवस मनाइएको छ । आज शिवसताक्षी नगरपालिका वडा नं. ५ स्थित कटुवाल चौकमा जनप्रतिनिधि र स्थानीय बासीले धान सामुहिक धान रोपेर धान दिवस मनाएका हुन् । शिवसताक्षी नगरपालका कृषि शाखाद्वारा आयोजित धान दिवसमा संघीय सांसद एलपी साँवा लिम्बु, शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख […]

रिटर्नी फेडेरेसनद्वारा झरीको प्रवाह नगरी वृक्षारोपण

Published: in विविधा, समाज by . Leave a Comment on रिटर्नी फेडेरेसनद्वारा झरीको प्रवाह नगरी वृक्षारोपण.

शिवसताक्षी । जनतेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा दमक नगरपालिका वडा न ७ को रतुवा खेलाको बाँधमा बृक्षारोपण गरिएको छ । रिटर्नी फेडेरेसन नेपाल जिल्ला कमिटी झापाको आयोजनामा दमक नगरपालिका वडा न. ७ को समन्वयमा रतुवा खोलाको नयॉ बाध स्थित नयाँ पार्कमा १ सय थान विरुवा रोपिएको हो । जननेता मदन भण्डारीको स्मरण […]

शिवसताक्षी नगरपालिकाको नीति तथा कार्यक्रम अनुमोदन, कक्षा ११ का विद्यार्थीलाई निशुल्क शिक्षादेखि, जहाँ अभर त्यहाँ नगर कार्यक्रम सञ्चालन गरिने,

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकाको नीति तथा कार्यक्रम अनुमोदन, कक्षा ११ का विद्यार्थीलाई निशुल्क शिक्षादेखि, जहाँ अभर त्यहाँ नगर कार्यक्रम सञ्चालन गरिने,.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले १२ औ नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम आज अनुमोदन गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट आज बहुमतले अनुमोदन गरेको हो । नगरपालिकाल आउँदो आवका लागि १ अर्व २१ करोड ४० लाख, ६६ हजार बजेट प्रस्तुत गरेको थियो । त्यस्तै शिवसताक्षी नगरपालिकाले […]

शिवसताक्षी ३ का महिलाहरुलाई सिलाई मेसिन वितरण

Published: in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ३ का महिलाहरुलाई सिलाई मेसिन वितरण.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. वडा नं. ३ महिलाहरुलाई सिलाई मेसिन वितरण गरिएको छ । शिवसताक्षी नगरपालिकाको लघु उद्यम विकास कार्यक्रम अन्तरर्गत उद्यमी सृजना तर्फ वडा नं. ३ का २२ जना उद्यमी महिलाहरुलाई वडा नं. ३ को भोटेपुल चौकमा मेसिन वितरण गरिएको हो । उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले उक्त मेसिन वितरण […]

शिवसताक्षीको भालुखोलामा दुर्घटना, बाबु छोरीको मृत्यु

Published: (Updated: ) in समाज by . Leave a Comment on शिवसताक्षीको भालुखोलामा दुर्घटना, बाबु छोरीको मृत्यु.

शिवसताक्षी । पूर्व पश्चिम राजमार्गको दूधे माइधार सडक खण्डमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी का ४० वर्षिय गुरु चरण चौधरी र १७ वर्षीय कुम कुम चौधरीको मृत्यु भएको विएंडसी अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले बताए । मृतक दुईजना बाबु छोरी हुन् । आज विहान ७ बजे शिवसाक्षीको भालुखोलामा […]