Sajhamanch Archive

ब्राजिलमा तस्कर र प्रहरीबीच गोली हानाहान २५ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौं । ब्राजिलमा प्रहरी अप्रेशनका क्रममा भएको गोली हानाहानमा एक सुरक्षाकर्मीसहित २५ जनाको मृत्यु भएको छ।

राजधानी रियो दि जेनेरियोमा भएको गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ।

गोली हानहानमा मेट्रो रेलमा सवार दुई यात्रु समेत घाइते भएका छन्।

लागुऔषध तस्करहरुले आफ्नो गिरोहमा बालबालिकाको प्रयोग गरिरहेको गुप्तचर निकायको सूचनापछि प्रहरीले त्यहाँ कारबाही गरेको थियो। त्यसपछि गोली हानाहान भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *