झापामा निषेधाज्ञा आषाढ १४ गतेसम्म थप, व्यवसाय विहान ६ देखि १२ बजेसम्म सञ्चालन गर्न पाइने
Published: (Updated: )
by .बिर्तामोड । झापामा जारी निषेधाज्ञा असार १४ गतेसम्मलाई थप गरिएको छ । । सोमबार बसेको डिसीसीएसीको बैठकले साविको निषेधाज्ञालाई केही खुकुलो पार्दै थप गर्ने निर्णय गरेको हो ।
बैठकले सार्बजनिक सवारी र मोटरसाइकल चलाउन भने रोक लगाएको छ ।
पार्टी, भेला, समारोह भने पूर्ण रुपले गर्न नपाइने भएको भने ब्यवसाय बिहान ६ बजेदेखि १२ बजेसम्म न्युनतम स्वास्थ्य सुरक्षा अपनाई संचालन गर्न दिने निर्णय भएको छ ।
Comments