एमालेको निष्कर्ष: एकतालाई निरन्तरता, गल्ती सच्याएर आए स्वागत
Published:
by .काठमाडौं । एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने निष्कर्ष निकालेको छ ।
साउन ४ गतेबाट शुरु भएर आज (बिहीबार) सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले ‘बाटो बिराएका, आन्दोलनको अहित हुने गतिविधिमा संलग्नलाई गल्ती सच्याएर आएमा स्वागत गर्ने’ पनि निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने बताएको ज्ञवालीले बताए । उनका अनुसार विघटित कार्यदलका सदस्यहरुबीच अहिले पनि निरन्तर संवाद भइरहेको छ ।
Comments