Sajhamanch Archive

आसाममा भूकम्प पूर्वी नेपालमा धक्का

Published: in राष्ट्रिय समाचार by .

ढाका । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । यो भूकम्प नेपालमा नभइ भारतमा गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पका कारण पूर्वी नेपालका जिल्लामा पनि धक्का महसुस भएको जनाएको छ ।

आसाममा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक रिपोर्ट आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बंगलादेशका केही स्थानमा पनि यो भूकम्पको धक्का महसुस भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *