Sajhamanch Archive

शिवसताक्षीमा दुई संक्रमितको मृत्यु

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा दुई संक्रमितको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधे निवासी ४३ वर्षीय सम्झाना खनाल र शिवसताक्षी न.पा. वडा नं. ६ शिवगञ्ज निवासी नारायण अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो ।

खनालको गएराती विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा र अधिकारीको हिजो विराटनगरमा उपचारको क्रममा मृत्यु भएको नगरका कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *