Sajhamanch Archive

झापामा थप ३ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि

Published: in विविधा, स्वास्थ्य by .

झापा। झापामा आज २३८ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । त्यस्तै आजै थप ३४९ जनामा कोरोना पुष्टि स्वास्थ्य कार्यालय झापा जनाएको छ । कोरोना संक्रमणबाट ​तीन जनाको मृत्यू भएको छ ।

झापामा संक्रमितको संख्या १८ हजार ६ सय १५ पुगेको छ । जनत्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६८ पुगेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *