Sajhamanch Archive

मंगलबार तोकेको विनिमय दर अनुसार विदेशी मुद्राको भाउ घट्यो

Published: in अर्थतन्त्र by .

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रिदर ३० रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६४ र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २१ र बिक्रिदर १० रुपैयाँ २६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ १५ पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ १३ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ०५ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३ सय ०७ रुपैयाँ १७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *