Sajhamanch Archive

कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

Published: in विविधा, समाज by .

काठमाडौं । सरकारले कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ। भदौ ७ मा गाईजात्रा पर्व परेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *