Sajhamanch Archive

झापामा खुले दुई ओटा अनलाइन न्यूज पोर्टल,

Published: (Updated: ) in विविधा, समाज by .

बिर्तामोड । झापामा विहीबारदेखि दुई ओटा अनलाइन न्युज पोर्टल सञ्चालनमा आएका छन् ।

‘शब्दपत्र डटकम’अनलाइन पत्रिका औपचारिक रुपमा सञ्चालनमा आएको छ । त्यसैगरी आजैबाट परिवेश मिडिया डटकम पनि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

दुवै अनलाइनको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले उद्घाटन गरेका हुन् ।

शब्दपत्र प्रालिको सञ्चालकमा वालकृष्ण गिरी, पार्वत गिरी, तारा दुलाल, शर्मिला पुरी, इशा पुरी, उद्धव पुरीलगायत रहेका छन् भने परिवेश मिडिया डटकम युवा पत्रकार पुष्प खड्काको सम्पादनमा सञ्चालन हुने बताइएको छ । परिवेश मिडियाका प्रबन्धक निर्देशकमा लक्ष्मी प्रसाद बास्कोटा रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *