हकदावी सम्बन्धी एनएमसीको १५ दिने सार्वजनिक सूचना
Published: (Updated: )
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधानकार्यालयः मेचीनगर–६, काँकरभिट्टा
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/७/३०
जिल्ला झापा मेचीनगर–४ बस्ने स्व. बृषबहादुर लिम्बू (सदस्य नं.२०३६७) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७७ साल जेठ १२ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–४ बस्ने निजका नातिनी सुनस्वरी लिम्बूले आफ्नो हजुरबुवाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल कात्तिक १२ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भइजानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी बाहुनडाँगी कार्यालय
………………………………………………………………………………………………………………………………………………………………
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/७/३०
जिल्ला झापा मेचीनगर–१ बस्ने स्व. जगतबहादुर तामाङ (सदस्य नं. ८२६८६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल असार १ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–१ बस्ने निजका श्रीमती दिलकुमारी तामाङले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल भदौ ६ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी बाहुनडाँगी कार्यालय
……………………………………………………………………………………………………………………………………………………………….
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/७/३०
जिल्ला झापा मेचीनगर–६ बस्ने स्व. रुपा सारु मगर (सदस्य नं. ७५६१४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल साउन ३२ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–६ बस्ने निजका नातिनी देवि प्रधानले आफ्नो हजुरआमाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल कात्तिक २३ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भइजानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी बाहुनडाँगी कार्यालय
Comments