Sajhamanch Archive

एकदीवसीय तथा टी-२० श्रृङ्खलाका लागि अलग टोलीको घोषणा, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी परेनन्

Published: in खेलकुद, by . Leave a Comment on एकदीवसीय तथा टी-२० श्रृङ्खलाका लागि अलग टोलीको घोषणा, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी परेनन्.

काठमाडौँ- आगामी सातादेखि घरेलु मैदानमा हुने एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दुई अलग टोलीको घोषणा गरेको छ। दुवै टोलीमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीलाई समावेश गरिएको छैन। नेपालले आगामी चैत ११ र १२ गते कीर्तिपुरमा पपुवान्यूगिनी (पीएनजी) सँग दुई ओडीआई श्रृङ्खला खेल्दैछ। त्यसैगरी कीर्तिपुरमै चैत १४ देखि २१ […]

२०७४ मा जस्तै एमाले र माओवादी मिल्ने चिन्ता छ डा.कोइराला

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on २०७४ मा जस्तै एमाले र माओवादी मिल्ने चिन्ता छ डा.कोइराला.

काठमाडौं– नेपाली कांँग्रेसका नेता डा. शेखर कोइरालाले २०७४ सालमा जस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुनसक्ने चिन्ता रहेको बताएका छन्। मंगलबार कोइराला निवासमा आयोजित चुनावी गीत सार्वजनिकीकरण कार्यक्रममा उनले त्यसतर्फ ध्यान पुर्‍याउनुपर्ने बताए। उनले गठबन्धन केका लागि गर्ने भन्ने प्रष्ट हुनुपर्ने बताए। अरु पार्टीहरुलाई जिताउनका लागि गठबन्धन हो कि ती पार्टीहरुले नेपाली कांँग्रेसलाई […]

झगडाको खेती फस्टाओस् भनेर पहिचानको राजनीति ल्याइयो : अध्यक्ष ओली

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झगडाको खेती फस्टाओस् भनेर पहिचानको राजनीति ल्याइयो : अध्यक्ष ओली.

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले झगडाको खेती फस्टाओस् भनेर तराईमा पहिचानको राजनीतिको विषय उठेको बताएका छन्। संविधान सभाबाट संविधान जारी हुनुअघि चर्चामा रहेको पहिचानको राजनीतिप्रति पहिल्यैदेखि आक्रामक उनले मंगलबार पनि त्यसप्रति आफ्नो अनुदार धारणा दोहोर्यारएका हुन्। तराईचाहिँ ठगी खाने भाँडो भयो मान्छेहरुको। तराईका मुद्दा भन्यो। तराईका मुद्दामाथि थप अर्को आयो, पहिचानको राजनीति भनेर एउटा […]

मेचीदेखि महाकालीसम्म लोसपाको चुनावी अभियान, गठबन्धनबारे अन्योल कायमै

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मेचीदेखि महाकालीसम्म लोसपाको चुनावी अभियान, गठबन्धनबारे अन्योल कायमै.

काठमाडौं । संघीय संसदको पाँचौ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि मंगलबारदेखि प्रशिक्षण कार्यक्रम शुरू गरेको छ। जनकपुरमा आयोजना भएको कार्यक्रममा मधेश प्रदेशका स्थानीय तहका प्रतिनिधि, कार्यकर्ता सहभागी छन्। त्यस्तै, आगामी १० गते वीरगञ्ज, १२ गते भैरहवा र १४ गते नेपालगञ्जमा प्रशिक्षण कार्यक्रम तय भएको छ। स्थानीय […]

राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने व्यवस्था तत्काल लागू नगर्न सर्वोच्चको आदेश

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने व्यवस्था तत्काल लागू नगर्न सर्वोच्चको आदेश.

काठमाडौ, स्थानीय तह निर्वाचनमा जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिनु पर्ने व्यवस्था तत्काल लागू नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई झिकाउँदै त्यतिन्जले कार्यान्वयन नगर्न आदेश दिएको हो। विपक्षी निर्वाचन […]

प्रहरीको हत्या भएको लेटाङमा मंगलबार पनि कर्फ्यु

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रहरीको हत्या भएको लेटाङमा मंगलबार पनि कर्फ्यु.

लेटाङ, प्रहरीकै ज्यान जाने गरी भएको मोरङको लेटाङमा मंगलबार पनि कर्फ्यु जारी छ। सोमबार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु आदेश जारी गरेको हो। लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, […]

आज पीएनजीसँग खेल्दै नेपाल

Published: in खेलकुद, by . Leave a Comment on आज पीएनजीसँग खेल्दै नेपाल.

काठमाडौ, आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तर्गत नेपालले मंगलबार पीएनजीको सामना गर्दै छ। यूएईको दुबईस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ। यो सिरिजको पहिलो खेलमा नेपालले पीएनजीमाथि संघर्षपूर्ण जीत हात पारेको थियो। सिरिजमा पीएनजीले पनि ३ खेलमा १ मात्र जीत हात पारेको छ। उसले पछिल्लो खेलमा यूएईलाई हराएको थियो। लिगमा […]

वैशाखमा हुने भयो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on वैशाखमा हुने भयो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान.

 पोखरा, राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ९३ प्रतिशत पूरा भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाका प्रमुख विनेश मुनकर्मीले भने , ‘‘वैशाखमा उडान परीक्षण गर्ने लक्ष्य छ । असारमा हस्तान्तरण गर्नेगरी काम अगाडि बढेको छ ।’’ अन्तर्राष्ट्रिय उड्डयन संस्था आइकाओको मापदण्डभित्र रहेर फोरडी मोडलमा निर्माण भइरहेको यो क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो […]

१८ औं संस्करणको स्पोर्ट्स अवार्ड आज, यी खेलाडी छन् मनोनयनमा

Published: in खेलकुद, by . Leave a Comment on १८ औं संस्करणको स्पोर्ट्स अवार्ड आज, यी खेलाडी छन् मनोनयनमा.

काठमाडौ, १८ औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम आज विशेष समारोहकाबीच हुँदैछ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड कार्यक्रम दिउँसो पौने ३ बजे सुरु हुनेछ । यसपटक अवार्डलाई ‘दशक अवार्ड’ को रूपमा आयोजना गर्न लागिएको मञ्चले जनाएको छ । संस्करणमा विभिन्न १० विधामा अवार्ड प्रदान गरिनेछ । यसपटक […]

सुन्दरीजलमा विशेष कार्यक्रम गरेर विश्व पानी दिवस मनाइँदै

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on सुन्दरीजलमा विशेष कार्यक्रम गरेर विश्व पानी दिवस मनाइँदै.

काठमाडौ, प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो। सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसाथ गर्दै सन् […]