सर्वसम्मत उम्मेदवार हुन नसके सभापतिमा नउठ्ने रामचन्द्र पौडेलको घोषणा
Published:
by .काठमाडौ, नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू सर्वसम्मत उम्मेदवार हुन नसके सभापति पदमा नउठ्ने घोषणा गरेका छन्।
आज बिहान आफ्नै निवास (बोहराटार) मा भएको बैठकमा इतर समूहको बैठकमा एउटा मात्र उम्मेदबार बनाउने कुरामा सहमति हुन नसकेपछि पौडेलले उसो भए आफू उम्मेदवार नबन्ने बताएका हुन्।
Comments