Sajhamanch Archive

३१८१ मत गनिसक्दा देउवा शेखरभन्दा ३२८ मतले अगाडि

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं, नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न काठमाडौंमा सम्पन्न निर्वाचनअन्तर्गत राष्ट्रिय सभागृहमा सभापति पदतर्फको मतगणना जारी छ।

कांग्रेसको निर्वाचन समितिले दिएको विवरणअनुसार यो खबर लेख्दासम्म ३१८१ मत गनिसकिएको छ।

जसअन्तर्गत अहिलेसम्मको परिणाम यस्तो छः

शेरबहादुर देउवा – १५०६ शेखर कोइराला –११७८ प्रकाशमान सिंह – २५४  विमलेन्द्र निधि – १७३  कल्याण गुरुङ –१५

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *