Sajhamanch Archive

गृहमन्त्री खाँण पुगे प्रकाशमानको घरमा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं,  नेपाली कांँग्रेसको सभापति पदका लागि भएको पहिलो चरणको चुनावबाट कसैले बहुमत ल्याउन नसक्ने लगभग निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाँण प्रकाशमान सिंहको घर चाक्सीबारी पुगेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले सबैभन्दा बढी मत ल्याए पनि ५१ प्रतिशत ल्याउन सकेनन्। यसैले यसपछि बढी मत ल्याएका शेखर कोइराला र देउवाबीच दोस्रो चरणको चुनाव हुने देखिएको छ।

यही दोस्रो चरणको चुनावमा देउवालाई जिताउने तारतम्य मिलाउन गृहम्रन्त्री खाँण प्रकाशमान सिंहको घरमा पुगेका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *