Sajhamanch Archive

पुस ४ गते सार्वजनिक विदा दिने निर्णय

Published: in विविधा, समाज by .

काठमाडौ । सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी उद्यौली र योमरी पुन्ही ज्यापु दिवस९धान्य पूर्णिमा० परेका पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदको पुस १ गते बसेको बैठकले उद्यौली र धान्य पूर्णिमा मनाउने समुदायका लागि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *