Sajhamanch Archive

काँग्रेस खुला केन्द्रीय सदस्यको ३,५९५ मतगणना, शशांकको अग्रता कायमै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको ३,५९५ मतगणना सकिएको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा आइतबार साँझसम्म ३,५९५ मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार सबैभन्दा धेरै मत शशांक कोइरालाले ल्याएका छन् भने त्यसपछि एनपी साउद र बालकृष्ण खाँणले लोकप्रिय मत पाएका छन् ।

गत आइतबार सम्पन्न निर्वाचन अन्तर्गत शनिबारदेखि खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको थियो । मतगणनाबाट ९९ उम्मेदवारमध्ये ३५ जना विजयी हुनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *