Sajhamanch Archive

सेयर बजारमा सामान्य गिरावट, वीन लघुवित्तले कमायो सबैभन्दा बढी

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौ, सेयरबजार सामान्य गिरावट आएको छ। आज ५ दशमलव ९२ अंकले गिरावट आएको हो।

सेयरबजार सूचक नेप्से २ हजार ८ सय १४ अंक कायम भएको छ। आज ५ अर्ब ३९ करोडको कारोबार हुँदा ९५ लाख कित्ता सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै कमाउनेमा वीन लघु वित्त वित्तिय संस्था रहेको छ। यस कम्पनीको सेयर आज १० प्रतिशतले बढेको हो।

त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा कृषि विकास बैंकको ऋणपत्र रहेको छ। यो ८ दशमलव ३४ प्रतिशतले घटेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *