Sajhamanch Archive

भिजनको कर्केनजर, प्रहिलको मस्तीः (भिडियोसहित)

Published: (Updated: ) in टिप्स/जानकारी by .

बिर्तामोड । झापाका साहित्य सर्जक भिजन गुरागाईले नयाँ साङ्गीतिक कोशेली पस्किएका छन् ।

संगीतमार्फत् समाजलाई नयाँ रुप दिन तथा नेपाली सांस्कृतिक र आधुनिक संङ्गीतलाई जीवन्त प्रस्तुति दिनका लागि झापाको शिवगन्ज निवासी युवा साहित्यिक सर्जक गुरागाईले नयाँ गीत बजारमा ल्याएका हुन् ।

कर्के नजर बोलको गीतलाई रचना गरेर पहिलोपल्ट उनले बजारमा आफूलाई प्रस्तुत गरेका छन् । सो गीतलाई भजन गायक कृष्ण भण्डारीले स्वर तथा संगीत भरेका छन् ।

गुरागाईले लेखेको गीत भण्डारीले संगीत भरेर गाए भने म्यूजिक भिडियोसमेत निकालिएको छ । सो गीतको भिडियोमा प्रहिल कार्कीले अभिनय गरेका छन् ।

हेरौं कर्के नजर बोलको गीतको भिडियोः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *