Sajhamanch Archive

गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार पन्त, आले मगर र नेपाली निर्वाचित

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

पोखरा, राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

बुधबार भएको मतगणनामा नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर र भुवन र नेपाली कांँग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् । आलेले ३,०९६, सुनारले ३०८४ र पन्तले ३०८४ मतभार पाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *