Sajhamanch Archive

कांँग्रेस पदाधिकारीको औपचारिक बैठक भोलि बस्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं- नेपाली कांँग्रेसको पदाधिकारी बैठक भोलि (बुधबार) बस्ने भएको छ। कांँग्रेस सहमहामन्त्री बद्री पाण्डेले आज अनौपचारिक छलफल भएको र औपचारिक बैठक भोलि बस्ने जानकारी दिए।

आज पदाधिकारीको अनौपचारिक छलफल हो। सभापति उपस्थित हुनु भएको थिएन। भोलि सभापतिसहित पदाधिकारी बैठक बस्ने कुरा भएको छ, उनले भने।

आजको बैठक कुनै ठोस निर्णय गर्ने बैठक नभएको उनले बताए। भ्रातृ संस्थाको विषयमा खास छलफल भएन। चुनाव आएकाले वैशाखसम्म तदर्थमै चलाउने कि भन्ने पनि छ, सहमहामन्त्री पाण्डेले भने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *