Sajhamanch Archive

सरकारले १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोप दिने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं सरकारले १८ वर्ष माथिका सबैलाई प्रथामिकताका आधारमा क्रमश कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बसेको बैठकले पहिलो शृङ्खला खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिकालाई खोप उपलब्धताका आधारमा बुस्टर डोजको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *