प्रधानन्यायाधीश विरुद्द महाअभियोग पछि साँझ ६ बजे एमालेले बोलायो सचिवालय बैठक, संसदीय दलको बैठक सोमबार
Published: (Updated: )
by .काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आइतबार साँझ ६ बजे बस्दैछ ।
देशको पछिल्लो समसामयिक राजनीति र विशेषगरी प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लागेको महाभियोगबारे साँझ बस्ने सचिवालय बैठकमा छलफल हुने एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए ।
यसैगरी, एमाले संसदीय दलको बैठक भने भोलि सोमबार बस्ने उनले जानकारी दिए । सचिवालयको बैठक कहाँ बस्ने भन्नेबारे निश्चित भइसेको छैन् ।
Comments