Sajhamanch Archive

भारतीय गायक तथा संगीतकार बप्पी लहरीको निधन

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार, by .

एजेन्सी, भारतका प्रसिद्ध गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ। लहरीको मंगलबार सिटीकेयर अस्पतालमा निधन भएको पीटीआई (प्रेस ट्रस्ट इन्डिया) ले जानकारी छ।

उनको बुधबार बिहान ६९ वर्षको उमेरमा मुम्बईको एक अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति अस्पताल लगिएको थियो।

उनका बलिउडका चर्चित गीत ‘चल्ते चल्ते,’ ‘डिस्को डान्सर,’ ‘याद आ रहा हे’ र ‘सराबी’का लोकप्रिय रहेका छन्। उनले बंगाली भाषाका पनि चर्चित गीतहरुको कम्पोज गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *