Sajhamanch Archive

युवा प्रवचक पुरनको मैले भगवानसँग (भिडियोसिहत)

Published: (Updated: ) in टिप्स/जानकारी by .

बिर्तामोड । वर्तमान समयमा युवा प्रवचक हराउँदै गएको वेला आध्यामीक युवा झापा बुद्धशान्तिका पुरन भट्टराईले आफ्नै शब्द संगीतमा रहेको नयाँ भजन बजारमा ल्याएका छन ।

मैले भगवानसँग नामक भजन आफुलेनै रचना,गरेका छन भने स्वर पनि आफुलेनै गरेर अभिनय गरेका उनलाई भजनमा स्वर दिएकी छन पुस्पा पणामीले ।

भखरै १७ वर्षको उमेर पार गरेका यस्ता होनाहार प्रतिभाले हाल सम्ममा देशका विभिन्न २१ स्थानमा कथा बाचन गरी सकेका छन् ।

अवोध प्रतिभाका धनि भट्टराईले सानो उमेरमै कथा प्रवचन गरेका तथा पाठ पारायण गरेका कारण उनलाई बालब्यास उपाधि समेत प्रधान गरिएको छ ।

उनि इलाम जिल्लामा जन्मिएर हाल बुद्धशान्ति १ मा बस्तै आएका छन ।

पुरनको मैले भगमानसँग भजनको भिडियो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *